अनुसूची
विभागीय प्रमुखहरू

नियम २ को खण्ड (ङ) सँग सम्बन्धित
विभागीय प्रमुखहरू

१. मन्त्रालयको सचिव
२. स्वास्थ्य सेवा विभागको महानिर्देशक
३. औषधि व्यवस्था विभागको महानिर्देशक
४. आयुर्वेद विभागका महानिर्देशक
५. क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक
६. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा तोकेका अरू अधिकारीहरू ।